Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260920 [compare] => > [type] => NUMERIC ) ) )

Workshop on Academic Semester planning कार्यक्रम सम्पन्न

11/05/2026

पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय  स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज,  संयुक्त आङ्गिक एव सम्बन्धन प्राप्त कलेजहरुको सहभागितामा नयाँ शैक्षिक शत्र Spring 2026 को Academic Semester Planning यहि मिति २०८३।०१।२६ र २७ गते पोखरा विश्वविद्यालयको   IAC Hal l मा सम्पन्न भयो । कार्यक्रममा आङ्गिक कलेजको तर्फबाट स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, संयुक्त आङ्गिक हिमालयन आई इन्स्टिचियुट र विपि कोइराला मेमोरियल क्यानसर अस्पताल नर्सिङ कलेज साथै सम्बन्धन प्राप्त कलेजहरुमा नोबल कलेज, सेन्टर इन्स्टिचियुट  अफ साइन्स एण्ड टेक्नोलोजी , मोर्डन टेक्नीकल कलेजको सहभागिता रहेको थियो ।